बाइकर्स म्याग्दीले पर्यटकीय गन्तव्य खोप्रामा बोर्ड राख्यो, हेलीप्याड बनायो

विकल्प न्यूज । बेनी माघ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय गतब्य स्थल खोपरा लेकमा बाइकर्स म्याग्दी नामक समुहले बोर्ड अनावरण गरेको छ । म्याग्दीका विभिन्न स्थानमा पुगेर त्यहाँको अवस्थाका बारेमा चिनाउन सक्रिय समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोपरा लेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका … Continue reading बाइकर्स म्याग्दीले पर्यटकीय गन्तव्य खोप्रामा बोर्ड राख्यो, हेलीप्याड बनायो